पोखरामा हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हुँदै « Khabarhub

पोखरामा हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हुँदै


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा शनिबारबाट हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हुँदैछ ।

दोस्रो संस्करणको ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् ।

हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार प्रतियोगितामा अमेरिका, रुस, अस्ट्रेलिया, नेदरल्याण्ड्स, बेलायत, ग्रिस, चेक रिपब्लिक, भारतलगायत मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार शनिबार फेवातालमा पौडीबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घण्टा लाग्नसक्ने आयोजकको अनुमान छ । प्रतियोगितामा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका