अभियुक्त बचाउन लागेको भनेर हल्ला फैलाइयो : ओली « Khabarhub

अभियुक्त बचाउन लागेको भनेर हल्ला फैलाइयो : ओली


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बचाउन खोजेको भन्दै आफूविरुद्ध हल्ला फैलाइएको बताएका छन् ।

सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १ घण्टा छलफल गरेका अध्यक्ष ओलीले नक्कली शरणार्थीबारे कुरा नभएको बताएपनि के विषयमा छलफल भयो भन्नेबारे बताउन चाहेनन् । उनले सञ्चारकर्मीको प्रश्नमा अभियुक्तलाई बचाउन खोजेको भन्दै आफ्ना विरुद्ध हल्ला फैलाइएको टिप्पणी गरे । 

शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेकोबारे अर्को प्रश्नमा ओलीले रायमाझी आफ्नो सम्पर्कमा नरहेको पनि प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ४ : ५५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)