डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ का ३२ वर्षीय गणेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्।

आइतबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

धनगढीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

 ‘दुवै जनाबाट प्लाष्टिकसहित शून्य दशमलव ८३० ग्राम लागुऔषध बरामद गरिएको हो।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : १४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि