क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ | Khabarhub Khabarhub

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २७ वर्षीया  फूलमाया जिरेल रहेकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  मिनभवनबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपरा अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। 

उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : ३९ बजे

इंग्लिस प्रिमियर लिगमा आर्सनलको अग्रता कायमै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले सहज जित

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक

इंग्लिस प्रिमियर लिग : न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ

नेपाल सुपर लिग : आज स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम डे

चिसोमा किन बढ्छ दम, कसरी जोगिने ?

अहिले जाडो मौसम चलिरहेको छ। यो मौसममा श्वासप्रश्वास सम्बन्धी रोगहरु