कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर) | Khabarhub Khabarhub

कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार देशभर भगवान् श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ ।

यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यश दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  २ : ५९ बजे

अदालतको आदेशले छुटे पनि रविको निलम्बन फुकुवा नहुने

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

‘कार्साङ’ नायिका सिर्जना : १० वर्ष कलाकारिता, अनि मूलधारमा

काठमाडौं – नेपालको रजतपटमा लागि नौलो नाम हो– सिर्जना निङ्लेखु

दुखाइ कम गर्ने औषधि बन्यो लागुऔषध, धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन गर्न माग 

लण्डन– बेलायतस्थित नेपाली पत्रकारहरूले नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशनको माग

रवि स्थलमार्गबाट काठमाडौं आउँदै

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग