खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा ट्रमा सेन्टरमा | Khabarhub Khabarhub

खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा ट्रमा सेन्टरमा


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् ।

कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ३६ बजे

पोखराबाट रिहा भएका रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार

आज २०८१ साल पुस २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार

हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा

रवि प्रहरी हिरासतबाट छुटेपछि… (तस्बिरहरु)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको