सरकारले आज विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने | Khabarhub Khabarhub

सरकारले आज विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विद्यालय शिक्षा विधेयक शुक्रबार संसदमा पेश गर्ने भएको छ। 

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार विधेयकमाथि अर्को बैठकमा मात्रै छलफल गर्ने तयारी छ। 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : ३७ बजे

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले