एउटै केटीलाई दुई जनाले मन पराएपछि विवाद, ग्याङफाइटका लागि हिँडेका १५ जना पक्राउ « Khabarhub

एउटै केटीलाई दुई जनाले मन पराएपछि विवाद, ग्याङफाइटका लागि हिँडेका १५ जना पक्राउ


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- गर्लफ्रेन्डको निहुँमा ग्याङफाइटका लागि हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट हातहतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

कलेजमा पढ्ने एउटै केटीलाई दुई जनाले मन पराएपछि दुई पक्षबीच विवाद भएको थियो ।

ग्याङफाइटका लागि हिँडेका ९ जना १८ वर्षमुनीको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : २८ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको