राति किन नङ काट्नु हुँदैन ?  | Khabarhub Khabarhub

राति किन नङ काट्नु हुँदैन ? 


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राति नङ काट्नु हुँदैन यो भनाइ तपाइले पनि सुन्नु भएको होला । घरमा भएका बुढापाकाहरूले यसै गरी राति नङ काट्नु हुँदैन भनेर भन्ने गर्छन् । 

 पहिलाको समयमा घरमा कुनै प्रकारको बिजुली थिएन र सूर्यको प्रकाश नै सबै कुरा थियो । यसका साथै घरमा अहिलेको जस्तो नेल कटर पनि हुँदैनथ्यो त्यो बेला मानिसहरूले आफ्नो नङ चक्कु अथवा छुरीले काट्ने गर्दथे । त्यस कारण त्यस बेला राति अध्याँरोमा नङ काट्दा औँलामा कुनै पनि प्रकारको हानी पुग्छ भन्ने मान्यता थियो ।  

धर्म ग्रन्थका अनुसार केही बार नङ काट्न बन्देज पनि गरिएको पाइन्छ । जसमा मंगलबार, बिहीबार र शनिबार नङ काट्नु हुँदैन भनिएको छ । यी बार नङ काट्दा परिवारमा मन मनमुटाब बढ्ने, शरीरमा रक्त नाली सम्बन्धी समस्या बढेर जाने, पेट सम्बन्धी समस्या समेत बढेर जाने विश्वास गरिन्छ । 

शनिबार नङ काट्दा आयु घटेर जान्छ भन्ने विश्वास रही आएको छ । साथै यसो गर्दा धर्म दरिद्रता समेत बढेर जान सक्ने उल्लेख गरिएको छ  ।   

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : १४ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका