राति किन नङ काट्नु हुँदैन ?  « Khabarhub

राति किन नङ काट्नु हुँदैन ? 


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राति नङ काट्नु हुँदैन यो भनाइ तपाइले पनि सुन्नु भएको होला । घरमा भएका बुढापाकाहरूले यसै गरी राति नङ काट्नु हुँदैन भनेर भन्ने गर्छन् । 

 पहिलाको समयमा घरमा कुनै प्रकारको बिजुली थिएन र सूर्यको प्रकाश नै सबै कुरा थियो । यसका साथै घरमा अहिलेको जस्तो नेल कटर पनि हुँदैनथ्यो त्यो बेला मानिसहरूले आफ्नो नङ चक्कु अथवा छुरीले काट्ने गर्दथे । त्यस कारण त्यस बेला राति अध्याँरोमा नङ काट्दा औँलामा कुनै पनि प्रकारको हानी पुग्छ भन्ने मान्यता थियो ।  

धर्म ग्रन्थका अनुसार केही बार नङ काट्न बन्देज पनि गरिएको पाइन्छ । जसमा मंगलबार, बिहीबार र शनिबार नङ काट्नु हुँदैन भनिएको छ । यी बार नङ काट्दा परिवारमा मन मनमुटाब बढ्ने, शरीरमा रक्त नाली सम्बन्धी समस्या बढेर जाने, पेट सम्बन्धी समस्या समेत बढेर जाने विश्वास गरिन्छ । 

शनिबार नङ काट्दा आयु घटेर जान्छ भन्ने विश्वास रही आएको छ । साथै यसो गर्दा धर्म दरिद्रता समेत बढेर जान सक्ने उल्लेख गरिएको छ  ।   

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : १४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका