चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता « Khabarhub

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

सोमबार प्रधानमन्त्रीसँग चिनियाँ राजदूतले भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा गत शुक्रबार गएको भूकम्प र अन्य समसामयिक विषयमा छलफल भएको छ ।

भूकम्पपछि चीनले नेपाललाई १० करोड बराबरको सहायता प्रदान गर्ने घोषणा गरेको छ । यद्यपि उक्त सहायता नेपाल आइपुग्ने केही समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ३१ बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी