कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ? « Khabarhub

कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ?


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

मानव जीवनमा धन सम्पत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक व्यक्तिको चाहना धन आर्जन गर्ने र सहज जीवन यापन गर्ने रहन्छ ।

आफ्नो मनोकामना पुरा गर्न मानिसहरू हरेक उपायहरू अपनाउँछन् । वास्तुशास्त्रले पनि आर्थिक अभावलाई व्याख्या गरेको छ ।

वास्तु शास्त्रका अनुसार कुबेर देवको मूर्ति घरमा राख्नु निकै शुभ मानिन्छ । यसो गरेमा आर्थिक सङ्कट कम हुन्छ भनिएको छ ।

घरमा कुबेरको मूर्ति राख्दा उक्त घरका सदस्यले आर्थिक सामना गर्नु पर्दैन भन्ने धार्मिक मान्यता पनि रहेको छ ।

वास्तु शास्त्र अनुसार उत्तर दिशा कुवेरका लागि शुभ मानिएकाले सोही दिशामा कुबेरको मूर्ति राख्दा घरमा धन, सम्पत्ति, सुख, शान्ति र समृद्धि आगमन हुन्छ । यही मान्यताका साथ घरमा कुबेरको मूर्ति राखी पूजा आराधना गर्नु राम्रो मानिन्छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ३४ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो