इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ । गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै वुल्भ्स विजयी भएको हो ।

वुल्भ्सको जितमा ह्वाङ ही चानले गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा उनले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै १५ खेलबाट वुल्भ्स १२औँ स्थानमा रहेको छ । पराजित भएको वर्नली ७ अङ्कका साथ पुछारबाट दोस्रोमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : २८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक

आज २०८२ साल कात्तिक ७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज