इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा लुटन टाउनसँग ४–३ गोलको जित निकाल्दै आर्सनल विजयी भएको हो ।

आर्सनलका गेब्रियल मार्टिनेली, गेब्रियल जेशू, काई हावर्ट्ज र डेक्लान राइस ले एक–एक गोल गरेका थिए । यस्तै, लुटन टाउनका गेब्रियल ओशो, एलिया अदेबायो र रस बार्कले एक–एक गोल फर्काएका थिए ।

१५ खेल खेलेको आर्सनल ३६ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । यो जितसँगै आर्सनलले दोस्रो स्थानको लिभरपुलसँगको अंकदुरी बढाएको छ । १४ खेल खेलेको लिभरपुलको ३१ अंक छ । पराजित भएको लुटन टाउन ९ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ५० बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,