प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक « Khabarhub

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले फागुन ७ गते हुने प्रजातन्त्र दिवसको कार्यक्रम र त्यो अवसरमा हुने विभिन्न विषयमा छलफल गरेको हो ।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । जसको लागि प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह समिति बनेको हो । प्रजातन्त्र दिवस नजिकिँदै गर्दा समितिको बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १२ : ०० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।