उचित मूल्य नपाएको भन्दै झापाली किसानले कुखुरा र अण्डा सडकमा फाले « Khabarhub

उचित मूल्य नपाएको भन्दै झापाली किसानले कुखुरा र अण्डा सडकमा फाले


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्पादनको उचित मूल्य नपाएको भन्दै झापामा किसानले कुखुरा र अण्डा सडकमा फालेर विरोध जनाएका छन् ।

झापाको बिर्तामोड नगरपालिकाको मुक्तिचोकमा किसानहरुले अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् ।

किसानहरुले आफ्नो उत्पादनले उचित मूल्य नपाएको भन्दै सडकमा लेयर्स कुखुरा र अण्डा फालेका हुन् ।

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : ३२ बजे

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी