संसद भवननजिकै आत्मदाहको प्रयास गर्ने एक जना प्रहरीको नियन्त्रणमा « Khabarhub

संसद भवननजिकै आत्मदाहको प्रयास गर्ने एक जना प्रहरीको नियन्त्रणमा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई तत्कालै नियन्त्रणमा लिएर उद्दार गरिएको छ ।

पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : १० बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन