प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गरिने « Khabarhub

प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गरिने


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय माध्यमबाट हाजिरी गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय हाजिरी गर्नुपर्ने निर्णय गरेको हो ।

यही अधिवेशनबाट यस्तो व्यवस्था गर्न लागिएको छ । सभामुख देवराज घिमिरेका अनुसार सांसदहरूको हाजिरी वेबसाइटमार्फत सोही दिन सार्वजनिक हुनेछ ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा सांसदहरू उपस्थित/अनुपस्थित रहेकोबारे अन्यौल हुने र कोरम समेत नपुग्ने लगायतका समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि यस्ता समस्या हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : ५३ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा