यसअघि झापामा बस्ने भनिएको एमालेको केन्द्रीय समिति बैठक काठमाडौँ सारियो « Khabarhub

यसअघि झापामा बस्ने भनिएको एमालेको केन्द्रीय समिति बैठक काठमाडौँ सारियो


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यसअघि झपामा बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक काठमाडौँमै बस्ने भएको छ ।

बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमै बस्नेगरी तय भएको छ ।

संसदको बजेट अधिवेशन र अन्य संसदीय गतिविधिका कारण केन्द्रीय समितिको बैठक काठमाडौंमै बोलाइएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : ४६ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका