गण्डकी प्रदेशको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने मनोनित « Khabarhub

गण्डकी प्रदेशको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने मनोनित


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशको नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनित भएका छन् ।

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई आइतबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

न्यौपाने गोरखा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : ५७ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा