सबै नेताको सम्पति छानबिन होस् : सांसद राणा « Khabarhub

सबै नेताको सम्पति छानबिन होस् : सांसद राणा


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाले सबै नेताको सम्पति छानबिन गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै डा. राणाले आफ्ना पति ५/६ पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै आफूहरु सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताइन् ।

सांसद राणाले महिलाहरू आफ्नो बलमा सार्वजनिक जीवनमा आउँदा पुरूषलाई सह्य नहुने गरेको पनि टिप्पणी गरिन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ४४ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले