यस्तो छ एमाले नेताहरुको कार्यविभाजन (पूर्ण पाठसहित) « Khabarhub

यस्तो छ एमाले नेताहरुको कार्यविभाजन (पूर्ण पाठसहित)


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि-७) मा नेताहरुको जिम्मेवारी तोकिएको छ।

जसमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ । उपाध्यक्षहरूले पार्टीका ३३ विभागको समन्वय गर्नुपर्ने भनिएको अपानिमा ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ ।

हालै दुई महिने मिसन ग्रासरुट अभियान सकेको एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अर्को अभियानका लागि नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

कसको कुन जिम्मेवारी ?

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ३० बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका