प्रतिनिधिसभा बैठक सुरु, शून्य समयमा बोल्दै सांसद « Khabarhub

प्रतिनिधिसभा बैठक सुरु, शून्य समयमा बोल्दै सांसद


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बैठक सुरु भएको हो।

बैठकको सुरुवातमा अहिले सांसदहरुले शून्य समयमा आफ्नो धारणा राखिरहेका छन्।

नेकपा एमालेका सांसद अमरबहादुर थापाले दैलेख जिल्लामा पेट्रोलियम पदार्थको उत्खनन् हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारीले असुलेको रकमबाट पीडित बनेकाहरुलाई न्याय दिन बनेको सरकारले गठन गरेको टीलीको खोजी गरे। उनले मिटरब्याजीको समस्या समाधान हुन नसकेको पनि बताए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सडकको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

शू्न्य समय पछि आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुनेछ । सोमबार सुरु भएको बजेटमाथिको छलफल सकिन केही दिन लाग्नेछ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ११ : १९ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण