लिभिङ टुगेदरमा बस्दै आएकी युवतीको आफ्नै प्रेमीले गरे हत्या « Khabarhub

लिभिङ टुगेदरमा बस्दै आएकी युवतीको आफ्नै प्रेमीले गरे हत्या


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमीसँग सामान्य विषयमा विवाद हुँदा काठमाडौंमा एक जना युवती हत्या गरिएको छ ।

काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरू केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । 

मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरूबीच झगडा अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ५ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै