इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले सार्वजनिक गरेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

प्रतियोगिता १३ जुलाई देखि सुरु हुनेछ । प्रतियोगिताको समूह बीमा नेपालसँगै, युएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह एमा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमन रहेका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : १३ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध