प्रधानमन्त्रीसँग साउदी राजदूतको शिष्टाचार भेटवार्ता « Khabarhub

प्रधानमन्त्रीसँग साउदी राजदूतको शिष्टाचार भेटवार्ता


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १ : ०९ बजे

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटनको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर

विषाक्त खानाले एकै घरका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट– त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका

लुम्बिनीको अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व, आर्थिक वृद्धिदर २.८७ प्रतिशत हुने अनुमान

काठमाडौं– नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशको

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

काठमाडौं– सङ्गीत क्षेत्रमा ख्याति कमाएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द