वडाध्यक्ष रिजालको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा  « Khabarhub

वडाध्यक्ष रिजालको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा 


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिएको छ।

शव श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म सभागृहमा राख्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

काठमाडौँ क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति समेत रहेका रिजालको भाइरल निमोनियाबाट आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो । 

उनी केहीदिन अघि अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा डेंगीको संक्रमण देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान निधन भएको हो । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ११ : २२ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति