प्रतिनिधिसभा बैठक : चीनले जारी गरेको नक्साप्रति सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : चीनले जारी गरेको नक्साप्रति सरकारको ध्यानाकर्षण


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सांसदहरुले चीनले हालै जारी गरेको नक्सामा नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा पारिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कूटनीतिक नोटमार्फत चीनलाई नेपालको नक्साबारे जानकारी गराउन माग गरे ।

उनले भने, ‘चीनले नयाँ नक्सा जारी गरेको छ । नेपाली भूभाग भारतमा परेको छ । कूटनीतिक नोटमार्फत छिमेकीलाई नेपाली भू-भाग नेपालकै नक्सामा राख्न पहल गर्न अनुरोध गर्दछु।’ 

उनले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा नेपाली भूभागबारे कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  २ : १५ बजे

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना