गजल « Khabarhub

गजल


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

अभाव कस्तो हुन्छ, गरिबको सास बनेर हेर ।
सहारा कस्तो हुन्छ, अनाथको आस बनेर हेर ।।

तिमी स्वर्ग, म नर्कमा छु विचारै मिल्दैन ।
मिलन कस्तो हुन्छ, चैतको मधुमास बनेर हेर ।।

घातको दलदलमा फसी, पलपल मरेको मान्छे म ।
रीत कस्तो हुन्छ, प्रीत कस्तो हुन्छ, आकास बनेर हेर ।।

थाहा छ नी कायरहरू युद्धमा बाँचेर पनि हार्छन् ।
जित कस्तो हुन्छ वीरको साहस बनेर हेर ।।

भगवतीमाई गाउँपालिका–७, दैलेख

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ५९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले