इजरायलमा रहेका नेपालीलाई सुरक्षाको ख्याल राख्न राजदूतावासको आह्वान « Khabarhub

इजरायलमा रहेका नेपालीलाई सुरक्षाको ख्याल राख्न राजदूतावासको आह्वान


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरालयस्थित नेपाली राजदूतावासले गाजा क्षेत्रमा द्वन्द्व जारी रहेको भन्दै आफ्नो सुरक्षाको ख्याल राख्न नेपाली समुदायलाई आह्वान गरेको छ ।

राजदूतावासले सामाजिक सञ्जालमार्फत् सूचना जारी गर्दै गाजासँगको सीमा लगायत विभिन्न क्षेत्रमा अशान्त वातावरणमा स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नसमेत आह्वान गरेको छ ।

राजदूतावासले अफ्ठ्यारोमा परेका नेपाली नागरिकलाई सहयोग र उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीसँग निरन्तर समन्वय गरिरहेकोसमेत जानकारी दिएको छ ।

द्वन्द्वका कारण उत्पन्नि परिस्थितिबाट हाल सबै त्रसित रहेको उल्लेख गर्दै दूतावासले नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित नगराउनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ५२ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो