प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा १३ नेपाली घाइते « Khabarhub

प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा १३ नेपाली घाइते


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

इजरायल – प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा घाइते हुने नेपालीको संख्या १३ पुगेको छ ।

दुई जनाको सकुशल उद्धार गरिएको झापाली समाज इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ९ जना नेपालीलाई गोली लागेको छ ।

यस्तै इजरायलमा बसोबास गरिरहेका १५ नेपाली बन्धक भएका छन् । इजरायलले कब्जा गरेको सहरमा बसोबास गरेको भन्दै प्यालेस्टाइनी लडाकु समूहले १५ जना नेपालीलाई बन्धक बनाएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ५८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि