एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध « Khabarhub

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग साविक विजेता म्यानचेस्टर सिटी स्तब्ध बनेको छ । 

गएराति घरेलु मैदानमा भएको खेलमा भिल्ला सिटीसँग १–० गोलले पराजित भएको हो ।

सिटीका लागि लिओन बेलीले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको ७४औँ मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक बनेको थियो ।

यो खेलसँगै एस्टन भिल्ला १५ खेलबाट ३२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ३० अंक जोडेको म्यानचेस्टर सिटी चौथो स्थानमा झरेको छ । शीर्षस्थानको आर्सनलको ३६ र लिभरपुलको ३४ अंक रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ३४ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र