अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ | Khabarhub Khabarhub

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी-  नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् ।

प्रेस सेन्टरद्वारा  आज महेन्द्रनगरमा  आयोजित पत्रकार सम्मेलनमा उनले भने , ‘मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने  अवस्था होइन ।’ उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले  विशेष रूपान्तरण अभियान सुरु गरेको बताएका छन् ।

‘जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ’, उनले भने, ‘यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यकर्ता जनताको घरदैलोमा पुग्नेछन् ।’ सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १ : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’