‘एनिमल’ले कमायो विश्वभरबाट ५०० करोड « Khabarhub

‘एनिमल’ले कमायो विश्वभरबाट ५०० करोड


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक रणवीर कपुर र नायिका रश्मिका मन्दन्नाको मुख्य अभिनय रहेको फिल्म एनिमलले विश्वभरबाट ५०० करोड भारुको व्यापार गरेको छ । 

डिसेम्बर १ बाट प्रदर्शनमा आएको सन्दीप भंगाको निर्देशन रहेको यो फिल्म विश्वव्यापी रुपमा एक सय करोड भन्दा बढीको ओपनिङ गरेको थियो । अहिलेसम्म यो फिल्मले भारतमा मात्रै ३१२ करोडभन्दा माथिको व्यापार गरेको छ । हालसम्म यो फिल्मले ५८८ करोडको व्यापार गरेको छ । 

बिहीबार पनि यो फिल्म हेर्न भारतका हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहेको भारतीय सञ्चारमाध्ययम अमरउजालाले उल्लेख गरेको छ । 

‘एक्सन थ्रिल्लर’ यो फिल्ममा रणवीर ‘ग्याङ स्टार’को भूमिकामा देखिएका छन् । बाबु-छोराको सम्बन्धमा आधारित यो फिल्ममा बुबाको भूमिकामा अनिल कपुर छन् ।          

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ६ : १७ बजे

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको