एनसेल खरिदबिक्रीबारे सत्यतथ्य सार्वजनिक गर्न राप्रपा नेपालको माग « Khabarhub

एनसेल खरिदबिक्रीबारे सत्यतथ्य सार्वजनिक गर्न राप्रपा नेपालको माग


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एनसेल खरिदबिक्री प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

बिहीबार पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले एक विज्ञप्ती जारी गर्दै एनसेल प्रकरणबारे यथार्थ सार्वजनिक गर्न माग गरेका हुन् ।

‘नेपालको कानुन बमोजिमको प्रकृया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ, ’ विज्ञप्तीमा उल्लेख छ ।

यस्तै मंसिर ८ गते पक्राउ परेका श्रीनिवास आचार्यलगायतलाई रिहा गर्न पनि राप्रपाले माग गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ३५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका