निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा धर्ना र प्रर्दशन « Khabarhub

निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा धर्ना र प्रर्दशन


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आइतबार माईतीघर मण्डलमा धर्ना र प्रर्दशन आयोजना गरिएको छ ।

सो अवसरमा सामाजिक अभियन्ता डाक्टर गोविन्द केसी, अन्य सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । कुर्मीको सम्पत्ति हडपेर उनलाई बेपत्ता पारिएको बताइएको छ ।

उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  २ : २३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक