बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ २५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४६ पैसा र बिक्री दर १४२ रुपैयाँ ११ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३६ पैसा र बिक्री दर १५९ रुपैयाँ ०८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : १६ बजे

निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रोपटक पनि अनुसन्धान प्रक्रियामा अनुपस्थित

सियोल– दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले आइतबार सोधपुछका

पर्साका दुई दृश्य : एमालेको सभामा जानेलाई २ लिटर तेल, ओलीलाई १८० किलोका २ माला

पर्सा- पर्सा राष्ट्रिय निकुञ्ज र बाराको जितपुर सिमरा उपमहानगरपालिका नजिकै

खेलकुद क्षेत्रको विकासमा ध्यान दिन्छौँ : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु

प्रधानमन्त्री भन्छन्- ढुक्क हुनुहोस् सरकारले समृद्धि र सुशासनका लागि काम गर्छ

पर्सा– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब