परराष्ट्रमन्त्री पौड्याल र बेलायती रक्षामन्त्रीबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री पौड्याल र बेलायती रक्षामन्त्रीबीच भेटवार्ता


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एन्ड्र्यु मोरिसनबीच भेटवार्ता भएको छ। उनीहरु बिच बुघबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको थियो ।

भेटमा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको बताइएको छ । मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपालमा सहयोेग गरेकामा बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ५६ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको