परराष्ट्रमन्त्री पौड्याल र बेलायती रक्षामन्त्रीबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री पौड्याल र बेलायती रक्षामन्त्रीबीच भेटवार्ता


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एन्ड्र्यु मोरिसनबीच भेटवार्ता भएको छ। उनीहरु बिच बुघबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको थियो ।

भेटमा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको बताइएको छ । मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपालमा सहयोेग गरेकामा बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ५६ बजे

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट