काठमाडौँ उपत्यकामा शुक्रवार ३४ सय सवारी चालकलाई कारबाही  « Khabarhub

काठमाडौँ उपत्यकामा शुक्रवार ३४ सय सवारी चालकलाई कारबाही 


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं उपत्यकामा ३ हजार तीन सय १० दश जना सवारी चालक पक्राउ परेका छन्  ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जनासहित सो संख्यामा सवारी चालक कारबाही परेका छन्।

शुक्रवार मात्रै लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालक पनि कारबाहीमा परेका छन्  भने सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, अनावश्यक हर्न बजाउने ४६, नम्बर प्लेट स्पष्ट नलेखिएका ३१, लिडारगन ३०२ र अन्य २ हजार ६ सय ८ गरी २ हजार ५४९ जना सवारी चालकलाई कारबाही उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ४२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल