सुदूरपश्चिमका ३ मन्त्रालयमा माओवादीको चासो « Khabarhub

सुदूरपश्चिमका ३ मन्त्रालयमा माओवादीको चासो


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारबारे प्रदेशस्तरीय नेताहरुले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्ट, भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवालगायतले प्रदेशमा सरकार विस्तारबारे बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

माओवादी केन्द्रले प्रदेशमा आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालयमा चासो देखाउँदै आएको छ । यी मन्त्रालय नपाए तीन वटा मन्त्रालयमा माओवादीको प्रस्ताव रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १ : ५७ बजे

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता