सुदूरपश्चिमका ३ मन्त्रालयमा माओवादीको चासो « Khabarhub

सुदूरपश्चिमका ३ मन्त्रालयमा माओवादीको चासो


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारबारे प्रदेशस्तरीय नेताहरुले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्ट, भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवालगायतले प्रदेशमा सरकार विस्तारबारे बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

माओवादी केन्द्रले प्रदेशमा आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालयमा चासो देखाउँदै आएको छ । यी मन्त्रालय नपाए तीन वटा मन्त्रालयमा माओवादीको प्रस्ताव रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १ : ५७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत