कालिकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

कालिकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कालिकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन्। ​

मृत्यु हुनेमा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाही रहेको प्रहरीले जनाएको छ। उनीहरु श्रीमान श्रीमती हुन्। घाइते रिताकुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।

ग३च ४६१० नम्बरको वोलेरो जिप चालकले स्टार्ट गरेर जुत्ता लगाउन गए पछि ब्याक सरेर खोलामा खसेको थियो।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : ३६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै