यू–२० महिला छनोटमा आज नेपालले चीनको सामना गर्ने | Khabarhub Khabarhub

यू–२० महिला छनोटमा आज नेपालले चीनको सामना गर्ने


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपाल र चीनबीच प्रतिस्पर्धा हुँदैछ । 

समूह बी मा रहेका यी दुई टोलीबीचको खेल म्यान्मारको यानगोनस्थित थुवुन्ना रंगशालमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । 

आफ्नो पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजित भएको नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्ने योजनमा छ । तर बलियो टोली चीनलाई हराउनु नेपालका लागि ठूलो चुनौती रहेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको थियो भने चीनले नाइनिज ताइपेलाई हराएको थियो ।

नेपालले अन्तिम खेल शनिबार चाइनिज ताइपेसँग खेल्ने छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : २२ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक