यू–२० महिला छनोटमा आज नेपालले चीनको सामना गर्ने « Khabarhub

यू–२० महिला छनोटमा आज नेपालले चीनको सामना गर्ने


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपाल र चीनबीच प्रतिस्पर्धा हुँदैछ । 

समूह बी मा रहेका यी दुई टोलीबीचको खेल म्यान्मारको यानगोनस्थित थुवुन्ना रंगशालमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । 

आफ्नो पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजित भएको नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्ने योजनमा छ । तर बलियो टोली चीनलाई हराउनु नेपालका लागि ठूलो चुनौती रहेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको थियो भने चीनले नाइनिज ताइपेलाई हराएको थियो ।

नेपालले अन्तिम खेल शनिबार चाइनिज ताइपेसँग खेल्ने छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : २२ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर