ग्यालेक्सी जेड फ्लिप-५ र ग्यालेक्सी जेड फोल्ड-५ को प्रि-अर्डर सुरु « Khabarhub

ग्यालेक्सी जेड फ्लिप-५ र ग्यालेक्सी जेड फोल्ड-५ को प्रि-अर्डर सुरु


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सामसुम ग्यालेक्सी फोल्डेबल ग्यालेक्सी जेड फ्लिप-५ र ग्यालेक्सी जेड फोल्ड-५ को प्रि-अर्डर सुरु भएको छ । अब प्रयोगकर्ताहरूले स्लीक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पाउनेछन् । 

 यी फोल्ड गर्न मिल्ने मोबाइलहरूमा असाधारण क्यामरा क्षमता जडित गरिएका छन् । लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाउ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसँग हुने सम्भावनालाई रूपान्तरण गरेको हो । ग्राहकहरूले यी उपकरणहरूको प्रि-अर्डर सामसङको आधिकारिक  स्टोरहरुमा गइ गर्न सकिने छ। 

ग्यालेक्सी जेड फ्लिप- ५ 

ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने एकमात्र पकेटेबल फोन हो । ग्यालेक्सी जेड फ्लिप-५ ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप-५ तीन रङ्गहरुमा उपलब्ध छन । 

ग्यालेक्सी जेड फोल्ड- ५

विशाल स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड- ५ जहाँ पनि लैजान सकिन्छ । साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड- ५ कालो र लाइट ब्लु रङ्गमा उपलब्ध छन । ग्यालेक्सी जेड फोल्ड- ५ को प्रि-अर्डरमा आकर्षक उपहारहरू पनि ग्राहकहरूले रोज्न सक्नेछन् ।

दुवै ग्यालेक्सी जेड फ्लिप- ५ र ग्यालेक्सी जेड फोल्ड- ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १२ : २७ बजे

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री