तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनायो : रवि लामिछाने « Khabarhub

तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनायो : रवि लामिछाने


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद् बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै संसद् तीन दलका शीर्षनेताहरूकाे बन्धक हुन नसक्ने बताएका हुन् । 

उनले संसद्लाई बन्धक बनाउने परिपाटीको अन्त्य हुनुपर्ने माग गर्दै निर्धारित मिति र समयमै संसद् चल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : ५७ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय