अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बन्यो : गृहमन्त्री श्रेष्ठ « Khabarhub

अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बन्यो : गृहमन्त्री श्रेष्ठ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करीबारे संसदमा जवाफ दिन सुरु गरेका छन् ।

प्रकरणबारे संसदमा जवाफ दिँदै मन्त्री श्रेष्ठले अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बनेको बताएका छन् ।

उनले पहिले पनि तस्करी हुँदै आएको भनेर चुप बस्न नसकिने टिप्पणी गरे ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यस प्रकरणबारे सरकारले छानबिन गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : १७ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन