मोदी र बाइडेनबीच भेटवार्ता « Khabarhub

मोदी र बाइडेनबीच भेटवार्ता


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्रीको कार्यालयले भेटको बारेमा ट्वीट गर्दै जानकारी दिएको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितसहितका विविध मुद्दामा वार्ता भएको बताइएको छ ।

जी–२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी–२० को अध्यक्ष राष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच शुक्रवार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

र यो वार्ताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति बाइडेन शुक्रवार साँझ दिल्ली अवतरण गरेका हुन्।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ०४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा