इटालियन सिरी ए : एसी मिलानको जित | Khabarhub Khabarhub

इटालियन सिरी ए : एसी मिलानको जित


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए मा एसी मिलानले जित निकालेको छ । गएराति भएको खेलमा जिनोआलाई १–० गोलले हराउँदै मिलान विजयी भएको हो ।

मिलानको जितमा क्रिस्टियन पुलिसिचले एक गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा उनले गरेको गोल मिलानको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै मिलान ८ खेलबाट ७ २१ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको जिनोआअंकका साथ १५औँ स्थानमा छ । समान खेलबाट इन्टर मिलानको १९ तथा युभेन्ट्सको १७ अंक छ । 

सिरी ‘ए’ कै अर्को खेलमा इन्टर मिलान र बोलोग्ना २–२ गोलको बराबरीमा रोकिएका छन् भने युभेन्टसले टोरिनोलाई २–० गोलले हराएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’